बिवाह भएको तीन दिनसम्म दुलहीलाई ट्वाइलेट जान मनाही छ

इन्डोनेशियाको एउटा जातीमा अनौठो खालको परम्परा रहेको छ । उनीहरु बिवाह गरेकी दुलहीलाई बिवाह पश्चात तीन दिनसम्म ट्वाइलेट जान दिँदैनन ।इन्डोनेशियाको टिडान्ग जातीमा अहिलेसम्म पनि यो संस्कार व्याप्त रहेको छ । यदि विवाह गरेको दुलही तीन दिनभित्रै ट्वाइलेटगएमा दुलाहा दुलहीकाे सम्वन्ध लामो समय टिक्दैन भन्ने मान्यता रहेकाे छ । साथै यदि दुलहीले शौचालय प्रयोग गरेमा उनीहरुमा अरुको आँखा लाग्ने र उनीहरुको सम्वन्ध समेत लामो समय नटिक्ने जनविश्वास रहिआएको छ । त्यसैले उनीहरुले दुलहीलाई यस अवधिमा खानेकुरा समेत कम खुवाएर राख्ने गर्दछन् 

Leave a Reply

Your email address will not be published. Required fields are marked *